Like us!
Follow us!
Connect us!
Watch us!

सार्वजनिक विदाका दिन पनि बैंकिङ सेवा निरन्तर राख्न निर्देशन

अर्थ संसार

आइतबार, १७ फागुन २०८२, २० : १८ मा प्रकाशित

सार्वजनिक विदाका दिन पनि बैंकिङ सेवा निरन्तर राख्न निर्देशन

नेपाल राष्ट्र बैंकले प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई आवश्यक सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ। बैंकले सूचना जारी गर्दै निर्वाचन र सार्वजनिक विदाका दिनहरूमा बैंकिङ सेवा प्रभावित नहोस भनेर बैंक तथा वित्तीय संस्थाहरूले भुक्तानी, राजस्व दाखिला र राजनीतिक दल तथा उम्मेदवारहरूको नगद, चेक र अन्य वित्तीय साधनहरूको लेनदेनमा सेवा जारी राख्न आवश्यक व्यवस्था मिलाउन भनेको छ ।

नेपाल राष्ट्र बैंकले जनतालाई बैंकिङ सेवामा असुविधा नपरोस् भन्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाहरूमाथि यस निर्देशिका पालन गर्न आग्रह गरेको छ।

 

69a451f514521.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको