अर्थ संसार, काठमाडौं – गण्डकी विकास बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १९.३१ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ ।
बैंकको संचालक समितिले हाल कायम भएको चुक्ता पुँजीमा १९.३१ प्रतिशत बोनस शेयर अर्थात ४४ करोड ५० लाख रुपैयाँको बोनस सेयर दिने निर्णय गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत पछि बैंकको साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ पुग्ने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस