Like us!
Follow us!
Connect us!
Watch us!

धौलागिरी लघुवित्तका सेयरधनीको हात खाली

अर्थ संसार

विहीबार, २८ फागुन २०८२, १० : ०८ मा प्रकाशित

धौलागिरी लघुवित्तका सेयरधनीको हात खाली

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले गत आर्थिक वर्षको बाह्य लेखापरीक्षण प्रतिवेदन सहित गत असार मसान्तसम्मको वासलात, सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरू सहितको लाभांश नरहेको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक र लघुवित्त संस्था सुपरीवेक्षण विभागमा पेश गर्ने निर्णय गरेको हो ।
 

69b2408e38ad8.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको