नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले पुँजी बजारले समग्र अर्थतन्त्रको प्रतिनिधित्व गर्न नसक्ने बताएका छन् ।
अर्थसंसारसँगको कुराकानीका क्रममा उनले पुँजी बजारले समग्र अर्थतन्त्रलाई योगदान दिने भन्दा पनि केही सिमित व्यक्तिले मात्रै कमाउने उनले बताएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस