Like us!
Follow us!
Connect us!
Watch us!

पैसा सम्बन्धी निर्णय आवेग, गलत सूचना वा साथीभाईको दबाबमा नलिनु-राष्ट्र बैंक

अर्थ संसार

मंगलबार, ०३ चैत्र २०८२, १२ : ४३ मा प्रकाशित

पैसा सम्बन्धी निर्णय आवेग, गलत सूचना वा साथीभाईको दबाबमा नलिनु-राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले पैसा सम्बन्धी निर्णयहरु आवेग, गलत सूचना वा साथीभाईको दबाबमा लागेर नलिन आग्रह गरेको छ । सुरु भएको साताब्यापी ग्लोबल मनी विकको अवसरमा राष्ट्र बैंकले यस्तो जानकारी गराएको हो ।

पैसा सम्बन्धी निर्णय लिँदा बुझाइ र खुला संवादका आधारमा लिन सुझाव समेत लिएको छ । ‘त्यसैले त्यस्ता विषयमा प्रश्न सोध्ने, सल्लाह खोज्ने, विकल्पहरु तुलना गर्ने र जोखिमबारे छलफल गर्ने बानी बसालौं’ सूचनामा भनिएको छ ।


 

69b8fbe20384f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको