Like us!
Follow us!
Connect us!
Watch us!

अमरेशकुमार सिंह उद्योगमन्त्री

अर्थ संसार

शुक्रबार, १३ चैत्र २०८२, १० : ५५ मा प्रकाशित

अमरेशकुमार सिंह उद्योगमन्त्री

बालेन नेतृत्वको सरकारमा अमरेशकुमार सिंह उद्योगमन्त्री बनेका छन् । शुक्रबार रास्वपाले बालेन नेतृत्वको सरकारमा उनलाई मन्त्री बनाउने टुंगो लगाएको हो ।  उनी सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापनालाई हराएर निर्वाचित बनेका हुन् । उनको शपथ आजै हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको