Like us!
Follow us!
Connect us!
Watch us!

हिरासतमुक्त भएपछि ओली भन्छन् - प्रतिशोध र पूर्वाग्रहपूर्ण गिरफ्तारी गरे, प्रमाण नपुगेपछि म रिहा भएँ

अर्थ संसार

विहीबार, २६ चैत्र २०८२, १३ : ४६ मा प्रकाशित

हिरासतमुक्त भएपछि ओली भन्छन् - प्रतिशोध र पूर्वाग्रहपूर्ण गिरफ्तारी गरे, प्रमाण नपुगेपछि म रिहा भएँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूविरुद्ध मुद्दा चलाउने आधार र प्रमाण नभेटेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरिएको पनि बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्,

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको