Like us!
Follow us!
Connect us!
Watch us!

शिखर पावरको सेयर भोलिबाट कारोबारमा आउने,कति पायो ओपनिङ रेन्ज ?

अर्थ संसार

विहीबार, २६ चैत्र २०८२, १५ : ११ मा प्रकाशित

शिखर पावरको सेयर भोलिबाट कारोबारमा आउने,कति पायो ओपनिङ रेन्ज ?

शिखर पावर डेभलपमेन्टको सेयर धितोपत्र दोस्रो बजारमा भोलि शुक्रबारबाट कारोबारमा आउने भएको छ। यो कम्पनीको सेयर आज बिहीबार नेप्सेमा सूचीकृत भएसँगै भोलि शुक्रबारबाट कारोबारमा आउने भएको हो।

नेप्सेमा शिखर पावरको कुल ९८ लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारणको ३२ लाख कित्ता (३२.६५ प्रतिशत) र संस्थापकको ६६ लाख कित्ता (६७.३५ प्रतिशत) रहेको छ। पहिलो कारोबारका लागि नेप्सेले शिखर पावरलाई प्रतिकित्ता न्यूनतम ९४.७८ रुपैयाँदेखि अधिकतममा २८४.३४ रुपैयाँ तोकेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको