Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एसिया बैंकको सचिवमा दिपक कार्की

विहीबार, ०१ चैत्र २०७४, १२ : २० मा प्रकाशित

एनआईसी एसिया बैंकको सचिवमा दिपक कार्की

अर्थ संसार, काठमाडौं–  एनआईसी एसिया बैंक लिमिटेडको कम्पनी सचिवमा दिपक कार्कीलाई नियुक्त गरेको छ ।

बैंकको बुधबार बसेको ३४३ औं बोर्ड बैठक कार्कीलाई नियुक्त गरेको हो । बैंकको व्याजदर विवादमा बैंकका  प्रमुख कार्यकारी अधिकृत लक्षमण रिसालले राजीनामा दिएपछि सिइओको पद भने खाली रहेको छ । 

बचतमा १० र मुद्धतीमा १२  प्रतिशत व्याजदर ल्याएको बैंकले  घटाई भोली अर्थात शुक्रबार देखि लागूहुने गरी खचतमा ८ र मुद्धतीमा ११ प्रतिशत झारेको छ ।

5aaa15bac7ac2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको