सभामुख डीपी अर्यालको गाडीले सवारी नियम उल्लंघन गरेको छ । अर्यालको गाडीले थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लघंन गरेको हो । नियम उल्लंघन गरेपछि अर्यालको सवारीमा खटिएको तीन वटा गाडीलाई चिट काटिएको हो ।
थापाथलीमा ट्राफिक नियम उल्लघंन गरेर सभामुखको गाडी सिंहदरबार पुगेको थियो । ट्राफिक प्रहरी सिंहदरबारमै गएर चिट काटेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस