नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्रीले पदबाट राजीनामा दिएको निर्णयलाई सकारात्मक भएको बताएका छन्। बुधबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उठेका प्रश्नहरूका कारण गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएको कदम उचित रहेको टिप्पणी गरे।
गृहमन्त्रीले राजीनामा दिनुभएको बिषयमा के भन्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने, ‘उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस