Like us!
Follow us!
Connect us!
Watch us!

सकारात्मक काममा रास्वपा सरकारलाई सहयोग रहन्छ - प्रचण्ड

अर्थ संसार

विहीबार, १२ चैत्र २०८२, १६ : ३९ मा प्रकाशित

सकारात्मक काममा रास्वपा सरकारलाई सहयोग रहन्छ - प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका सकारात्मक काममा आफ्नो सहयोग रहने बताएका छन्। सिंहदरबारमा शपथ ग्रहणका लागि पुगेका क्रममा उनले राम्रो काममा रास्वपा नेतृत्वको सरकारलाई साथ दिने स्पष्ट पारे। साथै, संविधानको दायरा भित्र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोप्रति उनले खुसी व्यक्त गरे।

उनले भने, ‘बहुमत ल्याएर सरकार बनाउने साथीहरूलाई बधाई र शुभकामना भन्छु। सकारात्मक र रचनात्मक काममा सहयोग रहन्छ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको