Like us!
Follow us!
Connect us!
Watch us!

उपसभामुखमा हाम्रो दाबी रहन्छ : प्रचण्ड

अर्थ संसार

मंगलबार, २४ चैत्र २०८२, १६ : ५८ मा प्रकाशित

उपसभामुखमा हाम्रो दाबी रहन्छ : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधि सभाको उपसभामुख पदमा आफ्नो पार्टीले दाबी गर्ने स्पष्ट पारेका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्य संयोजन समितिको बैठकमा सहभागी हुन पुगेका प्रचण्डले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन्। 

उनले भने, ‘उपसभामुखमा हाम्रो दाबी हुन्छ। तर, अहिलेसम्म मेरो रास्वपासँग त्यस्तो कुनै कुरा भएको छैन।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको