एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सजल खड्का नियुक्त भएका छन् । कार्यवाहक सीईओको जिम्मेवारी सम्हालीरहेका खड्कालाई कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गरेको हो ।
खड्कालाई वैशाख २२ गतेबाट ४ वर्षको कार्यकाल रहने गरी सीईओ नियुक्त गरिएको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस