Like us!
Follow us!
Connect us!
Watch us!

मातृभूमि लघुवित्तको सीईओमा बटाला नियुक्त

अर्थ संसार

विहीबार, २४ बैशाख २०८३, १० : ३४ मा प्रकाशित

मातृभूमि लघुवित्तको सीईओमा बटाला नियुक्त

मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा बखत बहादुर बटाला नियुक्त भएका छन् । कम्पनीको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले बटालालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

उनको नियुक्ति (आज) वैशाख २४ गतेदेखि लागू हुने गरी ४ वर्षको कार्यकाल रहने छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको