Like us!
Follow us!
Connect us!
Watch us!

सबै कारोबार डिजिटल बनाइने, नगदरहित प्रणालीमार्फत राजस्व चुहावट नियन्त्रण गर्ने सरकारको नीति

अर्थ संसार

सोमबार, २८ बैशाख २०८३, १६ : ३१ मा प्रकाशित

सबै कारोबार डिजिटल बनाइने, नगदरहित प्रणालीमार्फत राजस्व चुहावट नियन्त्रण गर्ने सरकारको नीति

सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ देखि सबै आर्थिक कारोबारलाई डिजिटल प्रणालीमा लैजाने नीति लिएको छ। संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगदरहित कारोबारलाई प्रोत्साहन गरिने बताएका हुन्।

सरकारले डिजिटल भुक्तानी प्रणाली विस्तार गर्दै पारदर्शिता बढाउने र राजस्व चुहावट नियन्त्रण गर्ने लक्ष्य लिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको