बिहीबार बस्ने संसद बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरिने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अर्थ समितिको बैठकमा यसबारे जानकारी दिएका हुन्। उनले सिद्धान्त तथा प्राथमिकतामाथि सांसदहरूले दिने सुझावलाई आगामी बजेटमा समेटिने पनि बताएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस