Like us!
Follow us!
Connect us!
Watch us!

एमालेको सचिवालय बैठक शनिबार, ठाउँ टुंगिन बाँकी

अर्थ संसार

विहीबार, ३१ बैशाख २०८३, १४ : ४६ मा प्रकाशित

एमालेको सचिवालय बैठक शनिबार, ठाउँ टुंगिन बाँकी

नेकपा एमालेले शनिबारका लागि सचिवालय बैठक बोलाएको छ । शनिबार बैठक बोलाइएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । 

सचिवालय बैठक बोलाएको भए पनि कहाँ बस्ने भन्ने विषयमा टुङ्गो नलागेको बताइएको छ । पित्तथैलीको शल्यक्रियापछि आराम गरिरहेका ओली गुण्डुमै भेटघाटलगायतका गतिविधिमा व्यस्त रहे पनि पार्टीका औपचारिक कार्यक्रममा सक्रिय भएका छैनन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको