श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले बिहीबारको प्रतिनिधि सभा बैठकमा विरोध गरेका छन् । उनले बैठक सुरु हुन साथ आफनो सिटबाट उठेर प्लेकार्ड सहित विरोध गरेका हुन् ।
उनले प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने माग गर्दै बैठकमा विरोध गर्दै आएका हुन् । जेठ ४ गतेदेखि सांसद राईले बैठकमा निरन्तर विरोध गर्दै आएका छन् । उनले विरोध गरे सँगै सभामुख डोलप्रसाद अर्यालले बोल्ने समय दिएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस