Like us!
Follow us!
Connect us!
Watch us!

लिग २ः ईशानको लगातार दोस्रो अर्धशतक

अर्थ संसार

शुक्रबार, ०८ जेठ २०८३, १२ : ३० मा प्रकाशित

लिग २ः ईशानको लगातार दोस्रो अर्धशतक

ईशान पाण्डेले अमेरिकाविरुद्ध अर्धशतक प्रहार गरेका छन्। विश्वकप लिग २ अन्तर्गत जारी खेलमा उनले ६१ बलमा अर्धशतक बनाएका हुन्। एकदिवसीयमा उनको यो दोस्रो अर्धशतक हो।

उनले यसअघिको स्कटल्याण्डविरुद्धको खेलमा पनि अर्धशतक बनाएका थिए। त्यसअघि अमेरिकासँगको खेलमै डेब्यु गरेका उनी उक्त खेलमा २० रनमा अविजित रहेका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको