Like us!
Follow us!
Connect us!
Watch us!

भाजपाको निमन्त्रणामा भारत जाँदै रवि लामिछाने , उच्चस्तरीय राजनीतिक भेटघाट हुने

अर्थ संसार

सोमबार, ११ जेठ २०८३, १४ : ०३ मा प्रकाशित

भाजपाको निमन्त्रणामा भारत जाँदै रवि लामिछाने , उच्चस्तरीय राजनीतिक भेटघाट हुने

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् । पत्नी निकिता पौडेल, सचिवालयका केही सदस्य र केही सांसदसहित उनी भारत भ्रमणमा जान लागेका हुन्  ।

दुईदिने भ्रमणमा लामिछानेले भारतको सत्तारुढ दल र अन्य दलका प्रतिनिधिलाई भेट गर्ने कार्यक्रम तय भएको छ । भ्रमण मिति आजभोलि नै तय हुने बताइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको