Like us!
Follow us!
Connect us!
Watch us!

आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी

अर्थ संसार

बुधबार, १३ जेठ २०८३, १४ : २२ मा प्रकाशित

आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी

कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले आगामी आर्थिक वर्षमा करिब एक खर्ब रुपैयाँ बराबरको काठ बिक्री गर्ने लक्ष्य राखिएको बताएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका विभिन्न प्रश्नहरूको जवाफ दिँदै उनले उक्त जानकारी दिएकी हुन् ।

मन्त्री चौधरीका अनुसार नेपाल काठ उत्पादनमा पूर्ण रूपमा आत्मनिर्भर बन्ने दिशामा अघि बढिरहेको छ । उनले नेपाली बजारको माग पूरा गरेपछि मात्रै काठ निर्यात गरिने स्पष्ट पारिन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको