Like us!
Follow us!
Connect us!
Watch us!

संसद्मा आए प्रधानमन्त्री बालेन

अर्थ संसार

शुक्रबार, १५ जेठ २०८३, १६ : १६ मा प्रकाशित

संसद्मा आए प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा आएका छन् । शुक्रबार आगामी आर्थिक वर्षको बजेट पेश गर्न बोलाइएको संसद्को संयुक्त बैठकमा प्रधानमन्त्री शाह उपस्थित भएका हुन्। 

यसअघि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भएको बैठकमा उपस्थित भएका थिए । त्यसपछि प्रधानमन्त्री शाह संसद्मा उस्थित भएका थिएनन्। विपक्षी दलले प्रधानमन्त्री शाहसँग प्रश्नोत्तर कार्यक्रम राख्नुपर्ने माग गर्दै आएका थिए।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको