सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत गैर आवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउने लक्ष्य लिएको छ । अर्थमन्त्री स्वर्णीम वाग्लेले आज सार्वजनिक गरेको बजेटमा यस्तो व्यवस्था गरिने उल्लेख गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस