Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय जीवन बीमा र विशाल बजारको सेयर सर्वसाधारणलाई दिइने

अर्थ संसार

शुक्रबार, १५ जेठ २०८३, १७ : ३० मा प्रकाशित

राष्ट्रिय जीवन बीमा र विशाल बजारको सेयर सर्वसाधारणलाई दिइने

सरकारले राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत यी दुई संस्थाको सेयर बिक्री गर्ने घोषणा गरेको हो ।

सरकारले संस्थाको सुधारको कार्यक्रम अन्तर्गत यी दुई संस्थानको सेयर स्वमित्व सर्वसाधारणमा बिक्री गर्ने तय गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको