बैंकिङ च्यानलमार्फत रेमिट्यान्स पठाउँदा उपहार पाउने व्यवस्था गरिने भएको छ। सरकारले औपचारिक माध्यमबाट नेपाल पैसा पठाउने प्रत्येक रेमिट्यान्स रसीदका आधारमा लटरी कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको हो।
अर्थमन्त्रीले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस