आर्थिक वर्ष २०८२/८३ को १० महिनामा वाणिज्य बैंकहरूको ८ खर्ब ३४ अर्ब ८६ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को १ खर्ब ४४ अर्ब ५५ करोड गरी कुल ९ खर्ब ७९ अर्ब ४१ करोडको अन्तरबैंक कारोबार भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार यस्तो देखाएको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको १४ खर्ब ७० अर्ब ८६ करोड र अन्य वित्तीय संस्थाहरूको १ खर्ब ४९ अर्ब ६८ करोड गरी कुल १६ खर्ब २० अर्ब ५४ करोडको अन्तरबैंक कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस