Like us!
Follow us!
Connect us!
Watch us!

साढे ९० हजार बढी कित्ता संस्थापक सेयर बिक्री गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

अर्थ संसार

बुधबार, ०३ असार २०८३, १० : ४९ मा प्रकाशित

साढे ९० हजार बढी कित्ता संस्थापक सेयर बिक्री गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले साढे ९० हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गरेर ५ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ९० हजार ५५० कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर हाल कायम बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै किन्न पाउने गरि बिक्रीमा राखिएको छ । सेयर किन्न इच्छुक सेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिनु पर्ने छ । सेयरमा आवेदन दिदा बैंकको सेयर रजिष्ट्रारको कार्यालय आईटी प्लाजा, आवेदन दिनु पर्ने छ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा उक्त सेयर आम सर्वसाधारणका लागि बिक्रीमा राखिने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको