Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति ?

अर्थ संसार

मंगलबार, ०९ असार २०८३, १० : ४८ मा प्रकाशित

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति ?

नेपाली बजार सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन बढेको सुनचाँदीको मूल्य आज घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ६०० रुपैयाँ र चाँदी १४० रुपैयाँले सस्तो भएको हो । आज सुन तोलाको २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ८८ हजार ७०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य तोलाको १४० रुपैयाँले घटेर ४ हजार ५९० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको ४ हजार ७३० रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको