Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८७ हजार माथि

अर्थ संसार

आइतबार, १० साउन २०८३, १० : ४३ मा प्रकाशित

सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८७ हजार माथि

नेपाली बजार आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको १ हजार ६०० रुपैयाँ र चाँदी ६० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ८५ हजार ५०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि ६० रुपैयाँले बढेर ४ हजार ४१० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी द्ध हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको