Like us!
Follow us!
Connect us!
Watch us!

'अर्थमन्त्रीले सेयरबजारलाई सम्बोधन गर्न जानेनन'

अर्थ संसार

मंगलबार, १२ साउन २०८३, १२ : ३३ मा प्रकाशित

नेपाल सेयरधनी संघका निर्वतमा अध्यक्ष नानीबाबु खरेलले पुँजी बजार कमजोर हुनुको कारण अर्थमन्त्री स्वर्णिम वाग्लेको घमण्ड रहेको बताएका छन् ।

लगानीकर्तालाई विश्वास गर्ने कुरा गर्दा भन्दा अर्थमन्त्रीले नकारात्मक कुरा मात्रै गरेको उनको आरोप छ । अहिले प्रधानमन्त्रीले सेयर बजारका विषय सकारात्मक कुरा गरेकाले केही दिन देखि बजार बढेको उनी बताउँछन् ।   यस्तै, 'सर्ट सेलिङ' आम लगानीकर्ताको हितमा नरहेको बताएका छन् । 'सर्ट सेलिङ'बाट केही सिमित लगानीकर्ताले मात्रै फाइदा लिन सक्ने भन्दै यसले ब्रोकरलाई बढी फाइदा पुग्ने उनले दाबी गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको