अर्थ संसार, काठमाडौं– हिमालपारीको जिल्ला मुस्ताङमा दुई दिनदेखि परेको झरीसँगै हिमपात परेको छ । बेमौसममा परेको हिमपातले मुस्ताङमा जाडो बढेको छ ।
हिमालपारीको जिल्ला मुस्ताङको ठिनी गाउँको खेतमा लहलह फलेको जौ
मुस्ताङको जोमसोम विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लक्षित गरी आएको भारतीय सेनाको हेलिकप्टर । प्रधानमन्त्री मोदीको शनिबार हुने मुक्तिनाथ दर्शन भ्रमणको तयारीका लागि यहाँ चहलपहल बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस