Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकको क्यालेन्डर विमोचन

शुक्रबार, ३० चैत्र २०७४, १७ : ०२ मा प्रकाशित

लुम्बिनी विकास बैंकको क्यालेन्डर विमोचन

अर्थ संसार, काठमाडौं-लुम्बिनी विकास बैंकले २०७५ सालको क्यालेण्डर विमोचन गरेको छ।बैंकका संचालक समितिका अध्यक्ष सुशिलराज पराजुलीले बैंकको क्यालेण्डर विमोचन गरेका हुन्। क्यालेण्डरमा प्राकृतिक सांस्कृतिक तथा एतिहासिक महत्वका दृश्य समावेश गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको