Like us!
Follow us!
Connect us!
Watch us!

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गर्यो २६.५७ प्रतिशत हकप्रद सेयरको प्रस्ताव

मंगलबार, १५ जेठ २०७५, १५ : ०० मा प्रकाशित

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गर्यो २६.५७ प्रतिशत हकप्रद सेयरको प्रस्ताव

अर्थ संसार, काठमाडौं– श्री इन्भेष्टमेन्ट एण्ड फाइानान्स लिमिटेडल चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट आफ्ना सेयरधनीलाई २६.५७ प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव गरेको छ ।

उक्त हकप्रद सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत पश्चात र साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउनेछन् ।

5b0ce4ff9e747.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको