Like us!
Follow us!
Connect us!
Watch us!

वेष्टर्न डेभलपमेन्ट बैंकले १७ प्रतिशत बोनस सेयर दिने

सोमबार, २१ जेठ २०७५, १३ : ५८ मा प्रकाशित

वेष्टर्न डेभलपमेन्ट बैंकले १७ प्रतिशत बोनस  सेयर दिने

अर्थ संसार, काठमाडौं– वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफबाट १७.४१३०१४३१ प्रतिशत बोनस सेयर र  ०.९१६४ प्रतिशत नगद लाभां दिने भएको छ ।

यसका लागि बैंकले असार १३ गते होटेल माला इन प्रा.लि. को सभाहल, घोराहीमा साधारणसभा गर्ने भएको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको