अर्थ संसार, काठमााडौं– गण्डकी विकास बैंक लिमिटेडको अध्यक्ष पदमा सुशिल गौचन चयन हुनु भएको छ । मंगलबार बसेको संचालन समितिको बैठकले गौचनलाई सर्वसम्मत चयन गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस