Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकको समायोजन मूल्य कति ?

शुक्रबार, १५ असार २०७५, १२ : २० मा प्रकाशित

मेगा बैंकको समायोजन मूल्य कति ?

अर्थ संसार, काठमाडौं–  मेगा बैंक लिमिटेडको शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर मूल्य समायोजन भएको छ ।

बैंकको १०.७५३९ प्रतिशत बोनस सेयर पछि सेयर मूल्य समायोजन भएको हो । बैंकको समायोजन मूल्य १५७ रुपैयाँ ११ पैसा रहेको छ भने औषध आधारमूत मूल्य २५५रुपैयाँ ४३ पैसा तोकिएको छ ।

यो पनि पढ्नुहोस्

नेपाल बैंकको एफपिओ आजदेखि, आवेदन दिदाँ फाइदा कि नोक्सान ?

प्रधानमन्त्रीको कथन : ढुकुटी रित्तो भएकाले वृद्धभक्ता बढेन, आगामी वर्ष बढ्छ 

आज असार १५ : जनसङ्ख्या बढेर दोब्बर, धान उत्पादन भने कछुवा गतिमा

आइपिओ बेच्ने अनुमति पायो युनियन हाइड्रोपावरले, ७ लाख ५० हजार कित्ता सेयर निश्कासन गर्दै 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको