महालक्ष्मी विकास बैंकद्वारा बीमादाबी रकम हस्तान्तरण
महालक्ष्मी विकास बैंक लिमिटेडले बीमादाबी रकम हस्तान्तरण गरेको छ ।
महालक्ष्मी विकास बैंक लिमिटेडले बीमादाबी रकम हस्तान्तरण गरेको छ ।
प्राइम कमर्सियल बैंक लिमिटेडले नेपालका नाईहरुको व्यावसायिक विकासको माध्यमबाट समग्र जीवनस्तरमा सुधार ल्याउन मद्दत गर्ने उद्देश्यले नाईहरुको छाता संगठन नेपाल नाई ट्रेड युनियनसंग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । ...
एनसीसी बैंक र काभ्रेको बनेपामा रहेको आगन्तुक रिसोर्टबीच विभिन्न आकर्षक छुट सुविधा प्याकेजहरुमा सम्झौता भएको छ । ...
अरबपति विनोद चौधरी फोर्ब्सको अर्बपति सूचीबाट तल झरेका छन् । फोर्ब्सको अर्बपति सूचीमा रहेका एक मात्र नेपाली विनोद चौधरी अरबपति सूचीबाट तल झरेका हुन् । ...
सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले चैत्र ६ गते, शुक्रबारदेखि चैत्र १० गते, मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) चैत्र २७ गते शुक्रबार बाँडफाँड हुने भएकाे छ । ...
निरन्तर रेकर्ड ब्रेक गर्दै आएको सेयर बजारमा आज (बुधबार) करेक्सन आएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । ...
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले सेयर बजार भनेको एकदमै संवेदनशिल बजार भएकाले यसलाई साना साना कुराहरुले पनि प्रभावित पार्न सक्ने बताएका छन् । ...
वायु प्रदूषणका कारण कञ्चनपुरका बासिन्दामा आँखा पोल्ने, चिलाउनेलगायतका समस्या देखा पर्न थालेको छ । ...
आज बुधबार पनि सेयर बजारमा रौनकता देखिएको छ । यो समाचार तयार पार्दासम्म नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा ५ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ...
छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ । ...