घटेर बन्द भएको सेयर बजारमा आज कुन–कुन कम्पनीको भयो उच्च कारोबार ?
आज सबैभन्दा धेरै सिन्धु विकास बैंकको सेयर कारोबार भएको छ...
आज सबैभन्दा धेरै सिन्धु विकास बैंकको सेयर कारोबार भएको छ...
साताको अन्तिम कारोबारको दिन सेयर बजार घटेको छ । ...
आफ्नै निवासमा दलबाट प्रतिनिधित्व गरेर सरकारमा गएका मन्त्रीहरूको ब्रिफिङ सुनेपछि देउवाले सात बुँदे सहमति सफल बनाउने गरी काम गर्न निर्देशन दिएका छन् । ...
आफ्ना मागबारे यही माघ १५ गतेसम्मको अल्टिमेटमका साथ प्रधानमन्त्री, सम्बन्धित मन्त्री, प्रदेशका मुख्यमन्त्रीलगायत निकायमा ज्ञापनपत्र बुझाइने महासंघले जनाएको छ । ...
सानिमा क्यापिटलले म्युचुअल फन्ड बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । ...
कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । ...
साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१ आजदेखि लागू भएको छ। ...
पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिगत आवासीय घर निर्माणका लागि कर्जाको प्रवाह तीव्र रूपमा वृद्धि भएको छ । ...
जाहेरीपछि तामाङलाई प्रहरीले बुधबार स्वयम्भूबाट पक्राउ गरेको हो। ...
नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । ...
सभा काठमाडौंको बत्तीसपुतलीस्थिजत होटल इम्पेरियलमा बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ । ...