भर्खरै आईपीओ निकालेको इष्टर्न हाइड्रोको साधारण सभामा यी एजेन्डा पारित हुँदै
इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । ...
इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । ...
कुनै अध्ययन नै नगरेर योजना छनोट गर्ने र त्यसमा थोरै बजेट राख्दै समयमात्र व्यतित गर्ने प्रणालीको अन्त्यका लागि सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने मापदण्ड बनाएको छ । ...
आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांस घोषणा गरेको छ। ...
घलेम्दी हाइड्रो लिमिटेडले १: २ अर्थात २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव अगाडी सारेको छ। ...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । तेस्रो पटक प्रधानमन्त्री बन्न लागेका प्रचण्डले आज अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति...
कोरिया जाने तयारीमा रहेका मौसमी कामदारको वैधानिकताका लागि वैदेशिक रोजगार विभागले फेमिस प्रणालीमा दर्ता गराएर अन्तिम श्रमस्वीकृति दिने तयारी गरेको छ । ...
संसदको दोस्रो ठुलो दल नेकपा एमाले सहितका ७ दलको समर्थनमा नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज ४ बजे राष्ट्रपति निवासमा देशको ४४ औँ प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गर्दैछन्...
एमालेले प्रधानमन्त्री माओवादीलाई छोड्दा आपूmले राष्ट्रपति लिने सहमति गरेको छ । एमाले र माओवादीबीच राष्ट्रपति एमालेलाई दिने सहमतिसँगै एमालेबाट भावी राष्ट्रपति को बन्ला भन्ने चर्चा सुरु भएको छ । ...
नेकपा एमाले सहित ७ दलको समर्थन पाएका नेकपा माओवादी(केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सोमबार प्रधानमन्त्रीको सपथ लिने भएका छन् । ...
चालू आर्थिक वर्षको पाँच महिना (साउन–मङ्सिर)मा इन्धन आयात ११ प्रतिशतले घटेको छ । ...
सत्तारूढ गठबन्धनभित्र राष्ट्रपति र प्रधानमन्त्री मुख्य दुई पदमा गाँठो थियो । राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा नेपाली कांग्रेसले अडान राख्यो । नेकपा माओवादी केन्द्र राष्ट्रपति छाडेर प्रधानमन्त्री लिन मन्जुर थियो...