बारामा कर्फ्यु आदेश जारी
बारामा कर्फ्यू आदेश जारी गरिएको छ। ...
बारामा कर्फ्यू आदेश जारी गरिएको छ। ...
नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले हालको संविधान ‘मुर्छित’ भएको बताएका छन्। ...
गायक रवि सुनारको मनका भावना बोलको गित सार्वजनिक भएको छ । ...
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले कर प्रशासनमा आमुल परिवर्तन गर्नका लागि आफू निरन्तर लागिपरेको बताएका छन् । ...
बारामा रहेको सिमरा विमानस्थलको मुख्य गेट आक्रोशित समूहले तोडफोड गरेको छ । ...
जेनजी आन्दोलन पछि नेपालमा वैदेशिक लगानी घट्दै गएको छ । ...
चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा काठमाडौँ महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व संकलन गरेको छ । ...
बुधबारको प्रि ओपन सेसनमा सेयर बजारमा २ करोड माथिको कारोबार भयो । ...
पछिल्लो समय बजारमा मूल्य वृद्धि निकै बढेको छ । ...
बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंकले बढेर कारोबार भएको छ । ...
सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएका २ हजार ४२९ जनालाई प्रतिव्यक्ति १५ हजार रुपैयाँ तत्काल राहत प्रदान गर्ने निर्णय गरेको छ। ...