बुधबारको प्रि ओपन सेसनमा सेयर बजारमा २ करोड माथिको कारोबार भयो । ५४ कम्पनीको सेयर कारोबार भएको यो सेसनमा बरुण हाइड्रोको मात्रै १ करोड ७४ लाख ५० हजार रुपैयाँको कारोबार भएको हो ।
यो कम्पनीका ५० हजार कित्ता सेयर कारोबार भएको छ । प्रि ओपन सेसनमा ६२ हजार ९९१ कित्ता सेयर कारोबार भएको थियो । यो सेसनमा आज अधिकाशंक कारोबार बरुणकै भएको छ । आजको प्रि ओपन सेसनमा २ करोड ३९ लाख ८९ हजार ९५५ रुपैयाँको कारोबार भएको थिया्े ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस