कोरोनालाई जितेर फर्किए थप ८ संक्रमित
अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसबाट संक्रमित थप...
अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसबाट संक्रमित थप...
अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । ...
अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी संस्थाबाट परिक्षण गराउन १५ हजार रेट ताेकिएकाे भन्ने सूचना गलत रहेकाे भन्दै विज्ञप्ति जारी गरेकाे छ । ...
अर्थ संसार, काठमाडौं – पोखरा महानगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको आरडिटी (र्यापिड डाइग्नोष्टिक टेष्ट) परीक्षण गर्दा चार जनामा एन्डिबढी देखिएको छ । ...
अर्थ संसार, काठमाडौं – नेपाल बैंक लिमिटेडले गत चैत मसान्तमा कायम व्याजदरमा दुई प्रतिशतले छुट दिने भएको छ । ...
अर्थ संसार, काठमाडौं – सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । ...
अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले सात वटा विभाग तथा कार्यालयको नाम परिवर्तन गरेको छ । ...
अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी तथा सामुदायिक अस्पताललाई कोभिड–१९ परीक्षणका लागि आरडिटीबाट परीक्षण गर्न अनुमति दिने सम्बन्धी अन्तरिम निर्देशिका २०७७ जारी गरेको छ । ...
अर्थ संसार, काठमाडौं - बुटवलको क्रिमसन अस्पतालले गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको समाचार सही नभएको भन्दै विज्ञप्ति जारी गरेकाे छ । ...
अर्थ संसार, काठमाडौं - गोकर्णेश्वर नगर वडा नं ४ किसिगालमा एकजना पुरुषमा कोरोना सङ्क्रमण प्रमाणित भएपछि त्यस क्षेत्रलाई सिल गरी ट्रेसिङ गर्न लागिएको छ । ...
अर्थ संसार, काठमाडौं - कपिलवस्तुको क्वारेन्टाइनबाट ११ जना फरार भएका छन् । ...