सिद्धार्थ बैंकले जारी गरेको अग्राधिकार सेयर नेप्सेमा सूचीकृत भएको छ । “SBL ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार शेयर” (SBL 8.25% Perpetual Non Cumulative Preference Share SBLPNP) को ३ करोड ५० लाख कित्ता सेयर सूचीकृत भएको छ । बिहिबाटबाट उक्त अग्राधिकार सेयरको दोस्रो बजारमा कारोबार हुनेछ ।
यस्तो सेयर आम सर्वसाधारणले सहजै कारोबार गर्न मिल्दैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस