दिनभर चलेको राजनीतिक परामर्शपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति जुटेको स्रोतले जनाएको छ। प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा समेत पक्षबीच समझदारी बनेको छ।
कार्की नेतृत्वको अन्तरिम सरकारलाई आगामी आम निर्वाचन सम्पन्न गर्ने म्यान्डेट दिने सहमति भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस