हृदयाघातका कारण मतगणनास्थलमै रास्वपा नेताको मृत्यु
रास्वपा मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको निधन भएको छ। ...
रास्वपा मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको निधन भएको छ। ...
बिहीबार देशभर भएको मतदानको अहिले मतगणना जारी रहेको छ । ...
प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महत्वपूर्ण अग्रता कायम गरेको छ। ...
चितवन–१ मा नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटी र एमालेका दावा दोर्जे लामालाई पछि पार्दै रास्वपाका उम्मेदवार हरि ढकालले अग्रता कायम गरेका छन् । ...
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन प्रारम्भकि गणनामा पछाडि परेका छन् । ...
नेकपा एमालेका महासचिव शंकर पोखरेललाई फराकिलो मतान्तरले पछि पार्दै रास्वपा सहमहामन्त्री विपीन आचार्यले अग्रता लिएका छन् । ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा देखिएको जनलहरलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आम जनताको शान्त विद्रोहको रूपमा व्याख्या गरेका छन्। ...
प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । ...
चितवन २ मा अहिलेसम्म १४ हजार २२ मतगणना सम्पन्न भएको छ । ...
मोरङ निर्वाचन क्षेत्र नम्बर ६ को प्रारम्भिक मतगणनाले राजनीतिक वृत्तमा ठूलो परकम्प ल्याइदिएको छ। ...
रास्वपाबाट काठमाडौं १ मा सांसद निर्वाचित भएकी रञ्जु दर्शनाले देशको जित भएको प्रतिक्रिया दिएकी छन् । यस आमनिर्वाचनमा उनी पहिलो विजयी घोषित उम्मेदवार हुन् । ...