केही नीति कडा बनाउन बैंकिङ कसुर सम्बन्धी विधेयक संशोधन गर्न लागिएको होः अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खातामा पैसा नभई नभई पनि...
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खातामा पैसा नभई नभई पनि...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले बैंकिङ कसुर तथा सजाय सम्बन्धी ऐन संशोधन गर्दा नगद कारबाहीलाई प्राथमिकता दिन सुझाव दिएका छन् । आइतबार संसदीय समिति अन्तरगतको अर्थ समितिमा...
ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित प्रचलित "Tranquility Spa" मा बैंकका ग्राहकहरूलाई ३०% सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले Tranquility Spa...
मोबाइल वालेट नमस्ते पेले नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत अकाउन्टमा ब्यालेन्स लोड गर्दा स्मार्टवाच र इयरबड्स जित्ने अफर ल्याएको छ । यस अफरअन्तर्गत एक भाग्यशाली विजेताले स्मार्टवाच जित्नेछन् भने दुई जनाले इयरबड्स जित्न सक्नेछन्...
हुन्डाई गाडीको लागि नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं – तिहार लक्षित फेष्टिभ डिलाईट २०८१ योजना सार्वजनिक गरेको छ । आफ्ना ग्राहकहरुको दशैं तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले...
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । सिंहदरवारस्थित समितिको सभाकक्षमा दिउँसो १ बजे बस्ने बैठकमा डेडिकेटेड र ट्रंकलाइन बक्यौताबारे छलफल गर्ने कार्यसूची छ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड...
प्रहरीले १ किलो ८८ ग्राम कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले आइभरीकोस्टकका ३५ वर्षीय नागरिक वारामा कोनलाई भदौ ३ गते ठमेलको ज्याठास्थित एक...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी रहेको बताएका छन्। शनिबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जिबी राईको विषयमा...
कुमारी बैंक लिमिटेड र बाँसबारी, काठमाडौं स्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिक बीच कुमारी बैंक लिमिटेड बीच हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । ...
सार्वजनिक सेवा लिनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरु डा.मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रबार...
नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख...