Like us!
Follow us!
Connect us!
Watch us!

#portugal

पोर्चुगल बाहिरियो, फ्रान्स युरोकपको सेमिफाइनलमा

पोर्चुगल बाहिरियो, फ्रान्स युरोकपको सेमिफाइनलमा

फ्रान्स युरोकपको सेमिफाइनलमा पुगेको छ । ...

  • जर्मनी बाहिरियो, स्पेन युरोकपको सेमिफाइनलमा

    स्पेन युरोकपको सेमिफाइनलमा पुगेको छ । जारी युरोकपको क्वाटरफाइनलमा स्पेनले आयोजक जर्मनीलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । ...

  • पोर्चुगल जर्जियासँग स्तब्ध

    पोर्चुगल जर्जियासँग स्तब्ध भएको छ । गएराती सम्पन्न जारी युरोकपको समुह चरणको अन्तिम खेलमा जर्जियाले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गर्दै स्तब्ध बनाएको हो । ...

  • पोर्चुगल जारी युरोकपको नकआउट चरणमा

    पोर्चुगल जारी युरोकपको नकआउट चरणमा पुगेको छ । गएराती सम्पन्न समुह एफ अन्तर्गतको खेलमा टर्कीलाई ३-० गोल अन्तरले पराजित गर्दै पोर्चुगल प्रतियोगिताको नकआउट चरणमा पुगेको हो । ...

  • पोर्चुगलको युरोकपमा विजयी शुरुवात

    पोर्चुगलले युरोकपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न समुह एफ अन्तर्गतको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गरेको हो । ...

  • युरोकप खेल्ने पोर्चुगलको टिम घोषणा

    पोर्चुगलले युरोकप २०२४ मा खेल्ने टिमको घोषणा गरिएको छ । आगामी जुन १४ देखि जुलाई १४ सम्म हुने युरोकप खेल्न पोर्चुगलले २६ सदस्यीय टिमको घोषणा गरेको हो । ...

ताजा समाचार

धेरै पढिएको