गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँडः यी तीन तरिकाबाट हेर्न सकिन्छ नतिजा
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड आज सम्पन्न भएको छ।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड आज सम्पन्न भएको छ।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि पुस २१ गते आइपीओ बिक्री खुला गरेको थियो । ...
कम्पनीले आइतबार (पुस २१ गते) देखि सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासनमा ल्याएको हो । ...
गार्डियन माइक्रो लाइफ इन्सुरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा २४ करोड ४ लाख ३४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । ...
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा ८.२४ गुणा बढी आवेदन परिसकेको छ । ...