बैंकिङ प्रणालीबाट आज पुन:५० तान्दै राष्ट्र बैंक
बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले ५०...
बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले ५०...
नेपाल राष्ट्र बैंकले खाता रोक्का तथा फुकुवाको लागि स्पष्ट व्यवस्था गर्न विनियमावली जारी गरेको छ । विभिन्न कारणले खाता रोक्का तथा फुकुवामा देखिएको अन्यौलता विनियमावलीले हटाउने नेपाल राष्ट्र बैंकले...
बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आज १ खर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकले आज (भदौं ३० गते) २१ दिन अवधिको एक सय अर्ब रूपैयाँ निक्षेप...
नेपाल राष्ट्र बैंकले १० ठूला बैंकको अन्तर्राष्ट्रिय लेखापरीक्षण कार्य रद्द गरेको । अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको प्रतिबद्धताअनुसार धेरै कर्जा प्रवाह गरेका १० वाणिज्य बैंकको विदेशी अडिटरबाट लेखापरीक्षण गराउने प्रक्रिया रद्द भएको...
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्र पछिल्लो दुई वर्षमा सुधार भएको बताएका छन् । नेपाल खुला विश्वविद्यालय र कार्डिफ विश्वविद्यालयको संयुक्त आयोजनामा बिहीबार ललितपुरमा...
नेपालीहरुको महान चाड दशैँको लागि नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि सुकिला नोट सटही सुविधा खुला गर्ने भएको छ । दशैंमा सर्वसाधारणका लागि नयाँ नोट बाँड्दै आएको बैंकले यस...
चाडर्वको मुखमा कर्जाको माग सामान्य बढे पनि बैंकिङ प्रणालीमा रहेको तरलता अनुसार कर्जा बढ्न नसक्दा केन्द्रीय बैंकले आज (बुधबार) तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले आज बैंकिङ प्रणालीबाट निक्षेप संकलन उपकरण...
नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले २०८१ असोज ४ गतेदेखि २०८२ असोज ४ गतेसम्म मुद्दती निक्षेपमा लगानी गर्न लागेको...
बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आज १ खर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकले आज (भदौं २३ गते) २१ दिन अवधिको एक सय अर्ब रूपैयाँ...
नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा निक्षेप संकलनमा केही गिरावट आएको छ । कर्जा प्रवाहको गति सुस्त छ । विगतमा बैंकमा पैसा नहुँदा ग्राहकले कर्जा पाउन सकेका थिएनन् । अहिले माग नहुँदा बैंकले...
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एशिया रिजनल फाइनान्सियल इन्क्लुजन इनिसिएटिभ (सार्फी) को अध्यक्षमा नियुक्त भएका छन् । यससँगै सार्फीको नेतृत्व नेपाल राष्ट्र बैंकले गर्ने भएको छ । ...
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै केन्द्रिय बैंकले थप ४० अर्ब रुपैयाँ तान्ने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार निक्षेप संकलन उपकरणमार्फत २१ दिनका...
हरेक वर्ष दसैं–तिहार लक्षित गरेर अर्बौ रुपैयाँका नयाँ नोट सटही गरिँदै आए पनि यस पटक नेपाल राष्ट्र बैंकले नयाँ नोट निष्कासन नगर्ने भएको छ । नयाँ नोट छाप्न खर्च...
लघुवित्त वित्तीय संस्थाले परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीलाई एक पटकका लागि कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सक्ने सुविधा प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकले...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गत आर्थिक वर्षको असार मसान्तसम्ममा कुल १ खर्ब ३० अर्ब ४७ करोड रुपैयाँ बराबरको थप सेयर सूचीकृत भएका छन् । केन्द्रिय बैंकले सार्वजनीक गरेको...
नेपाली विद्यार्थीहरु विदेश पढ्न जाँदा साथमा सवा खर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा लगेका छन् । गत आर्थिक वर्षमा विद्यार्थीहरु विदेश पढ्न जाँदा विदेशी मुद्राको ढुकुटीबाट १ खर्ब २५ अर्ब रुपैयाँ खर्च...
सरकारको चालु खाता झन्डै २ खर्बले बचतमा रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ मा आधारित वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकले चालु खाता...
गत वर्ष विदेशी मुद्रा सञ्चिति साढे २० खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार असार मसान्तसम्म २० खर्ब ४१ अर्ब...
गत आर्थिक वर्षमा साढे १४ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ मा रेमिट्यान्स १६.५ प्रतिशतले बढेर १४ खर्ब ४५ अर्ब ३२ करोड...
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कतिपय व्यक्तिले सामाजिक सञ्जालको दुरुपयोग गर्दा बैंकिङ प्रणालीमा असर हुँदा त्यस्ता व्यक्तिहरुमाथि कानुनी कारबाहीको व्यवस्था राख्नुपर्ने बताएका छन् । सङ्घीय संसद् प्रतिनिधिसभाको अर्थ समितिमा...
नेपाल राष्ट्र बैंकले दुई मनी एक्सचेञ्ज कम्पनीको इजाजतपत्र खारेज गरेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले दुई मनी एक्सचेञ्ज कम्पनीको इजाजत खारेज गरेको जानकारी गराएको हो । ...
बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । आज बुधबार निक्षेप बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ । ...
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हाल बैंकिङ प्रणालीमा निक्षेप संकलन ६४ खर्ब १९ अर्ब पुगेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार साउन २५ गते बैंकिङ प्रणालीमा सो रकम बराबरको निक्षेप संकलन भएको हो। ...
लघुवित्त पीडितहरुको समस्या समाधानका लागि गठित कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा निलम ढुङ्गाना तिम्सिनाको संयोजकत्वमा गठित कार्यदलले आज उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई...
नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताको सेयर धितो कर्जाको सिमा हटाएको छ । राष्ट्र बैंकले चालू वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत २० करोडको सिमा हटाउने घोषणा गरेको थियो । आज...
नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताको लागि सेयर कर्जाको सिमा हटाएको छ। केन्द्रीय बैंकले शुक्रबार सर्कुलर जारी गर्दै संस्थागत लगानीकर्ताको लागि सेयर कर्जामा२० करोड रुपैयाँको सेयर कर्जा सीमा हटाएको छ। ...
सरकारले आन्तरिक ऋण उठाउन सुरु गरेको छ । चालु आर्थिक वर्षमा तय गरेको वार्षिक लक्ष्य अनुसार यही साउनदेखि नै आन्तरिक ऋण उठाउन थालेको हो । सोही क्रममा नेपाल राष्ट्र...
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई अनुसन्धान विभागको जिम्मेवारी दिएका छन् । गभर्नर अधिकारीले आइतबार उनलाई अनुसन्धान विभागको जिम्मेवारी दिएका हुन् । यसअघि डा. भट्टले प्रवक्ताको...
नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी रामु पौडेललाई दिइएको छ । बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पौडेललाई प्रवक्ता तोकिएको हो । उनलाई आजै अर्थात् साउन १४ गतेदेखि लागू हुने...
आज मौद्रिक नीति जारी हुने भएको छ । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्ष २०८१र८२ को वार्षिक मौद्रिक नीति जारी लागेको हो । राष्ट्र बैंकका अनुसार आजै सवा १२...
देशको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक यतिबेला मौद्रिक नीति ल्याउने तयारीमा जुटेको छ । मौद्रिक नीति भोलि शुक्रबार सार्वजनिक गर्नेगरी तयारी थालिएको छ । यसअघि स्थगित भएको चालु आर्थिक वर्ष...
बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि राष्ट्र बैंकले बुधबार फेरि ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त...
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा गिरावट देखिएको छ। केही समययता निरन्तर बढ्दै आएको निक्षेप संकलनमा साउन लागेसँगै सामान्य गिरावट देखिएको हो। ...
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँका ३० करोड थान नयाँ नोट छाप्ने भएको छ। आइतबार एक सार्वजनिक सूचना जारी गर्दै राष्ट्र बैंकले नोटको डिजाइनसहित छपाई र ढुवानीसहितको जिम्मेवारीका लागि अन्तर्राष्ट्रिय बोलकबोल...
नेपाल राष्ट्र बैङ्क आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अन्तिम तयारीमा छ । साउन पहिलो वा दोस्रो हप्ताभित्र मौद्रिक नीति ल्याइसक्ने तयारीमा राष्ट्र बैङ्क लागिरहँदा निजी क्षेत्रका छाता संस्थाहरुले...
चालु आर्थिक वर्ष २०८०/०८१ मा चालु खाता २ खर्ब ३९ करोड र शोधनान्तर स्थिति ४ खर्ब २५ अर्बले बचतमा रहेको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक...
२०८१ जेठ महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क २.८४ प्रतिशतले बढेको छ । बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु वर्षको जेठसम्मको तथ्यांक अनुसार तलब तथा ज्यालादर सूचकांक २.८४...
नेपाल राष्ट्र बैंकले हाल १९ खर्ब ६७ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति रहेको जनाएको छ । बुधबार सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी रिपार्टमा राष्ट्र बैंकले यस्तो तथ्यांक उल्लेख गरेको...
चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा सवा १३ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह १९.३ प्रतिशतले बढेको छ । ...
आगामी नयाँ आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिका लागि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले नेपाल राष्ट्र बैंकलाई ७ बुँदे सुझाव दिएको छ । सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन...
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असीमित बचत संकलन गर्न दिँदा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत दुरुपयोग संसदीय छानबिन विशेष...
असार लागेसँगै बैंकिङ प्रणालीमा ७१ अर्ब ७२ करोड निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ४ देखि १६ असारसम्म यति निक्षेप थपिएको हो । आर्थिक वर्षको अन्य महिनाको तुलनामा...
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति अर्थतन्त्र चलायमान बनाउने किसिमको आउने बताएका छन्। मौद्रिक नीति तर्जुमाको पूर्वसन्ध्यामा केन्द्रीय बैंकले बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गभर्नर...
नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा ४५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी...
नेपाल राष्ट्र बैङ्कले बचत पत्र धनीहरूलाई यथाशीघ्र भुक्तानी लिन सार्वजनिक आह्वान गरेको छ । नेपाल सरकारको तर्फबाट केन्द्रीय बैङ्कमार्फत जारी भएका नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्र...
नेपाल राष्ट्र बैंकले आज (बुधबार) बजारबाट रु. ५० अर्ब तान्ने भएको छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत तरलता तान्दै आएको छ। ...
नेपाल राष्ट्र बैंकले अन्तर्देशीय भुक्तानी क्यूआर स्क्यानबाटै गर्न सकिने व्यवस्था गरेको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले भुक्तानीसम्बन्धी एकीकृत परिपत्र संशोधन गदै नेपाल र भारतबीच क्यूआरबाटै भुक्तानी गर्न...
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कसैले पनि मौद्रिक नीति लचिलो आउँदैछ भनेर भविष्यवाणी नगर्न आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार समाजले मंगलबार आयोजना गरेको पूर्व मौद्रिक नीति छलफलमा गभर्नर अधिकारीले यस्तो...
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही व्यक्तिले ट्रयापबाट बाहिर निस्कन मौद्रिक नीतिलाई आफू अनुकुल बनाउन खोजेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार आयोजना गरेको प्रि...
बैंकिङ प्रणालीमा गत साता बिहीबार ७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार असार ६ गते बैंक तथा वित्तीय संस्थाहरुबाट ६२ खर्ब ७२ अर्ब निक्षेप संकलन भएको देखाएको हो।...